बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

८० दिनपछि खाँदबारी-किमाथाङ्का सडक सञ्चालन

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको ८० दिनपछि पुनः सञ्चालनमा आएको छ । भोटखोला गाउँपालिका–३ का समटार र अल्फाटे क्षेत्रमा गएको पहिरोका कारण गत भदौ १५ गतेदेखि सडक...