न्युयोर्क । लामो समयदेखि विवादित रहँदै आएको मिस यूएसए प्रतियोगिता नयाँ व्यवस्थापनमा फर्किएको छ । यसपालि नेब्रास्काकी अड्री एकर्टले ताज जितेकी छन् । २२ वर्षीया डिजिटल सेफ्टी एड्भोकेट एकर्टले नेवादाको रेनोस्थित...