बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

चीनलाई ट्रम्पले दिए राहत, यी सामानमा ट्यारिफ छुट

वासिङटन डीसी । अमेरिकाले चीनबाट आउने १७८ औद्योगिक तथा चिकित्सा सामानमा दिँदै आएको कर छुटलाई अरू एक वर्ष थप्ने निर्णय गरेको छ । यी छुटहरू २०२५ को नोभेम्बर २९ मा समाप्त हुँदै...