ट्युरिन। इटालियन क्लब युभेन्टसले प्रशिक्षक इगोर टुडोरलाई बर्खास्त गरेको छ। लाजियोसँगको हारपछि क्लबले क्रोएसियाली प्रशिक्षकलाई हटाएको हो। गत मार्चमा थियागो मोट्टाको स्थानमा युभेन्टस आएका ४३ वर्षीय टुडोरको नेतृत्वमा टोलीले लगातार आठ...