बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गण्डकीका १८ वटै क्षेत्रमा तोकिए मुख्य निर्वाचन अधिकृत, को कहाँ ?

पोखरा । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू तोकेको छ । गण्डकी प्रदेशका ११ जिल्लामा १८ निर्वाचन क्षेत्र छन्...