शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

उद्योगले बक्यौता नतिर्दा बिजुली काटियो, ज्यालादारी र करार मजदुरको रोजीरोटी खोसियो

विराटनगर । सुनसरीको खनारमा रहेको देशकै सबैभन्दा ठुलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल ९ दिनदेखि सुनसान छ । नेपाल विद्युत प्राधिकरणले ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिरेको भन्दै कात्तिक ३...