बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

मधेस प्रदेश सभा सदस्य किरण कुमारी साहमाथि सासू–ससुरालाई घरबाट निकालेको आरोप

जनकपुरधाम । मधेस प्रदेश सभा सदस्य किरण कुमारी साह पारिवारिक विवादमा तानिएकी छन् । उनीमाथि आफ्ना सासू–ससुरालाई घरबाट निकालेर घरजग्गा कब्जा गरेको आरोप लागेको छ । सप्तरीको राजविराजस्थित सिराहा रोडमा बस्दै...