सुर्खेत । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–९ का वडा अध्यक्ष प्रदीप बोहोराले २५ वर्षको उमेरमै जनप्रतिनिधिको जिम्मेवारी सम्हाले । उमेरले जेनजी पुस्ताकै उनी औसतभन्दा चाँडै जनप्रतिनिधिको जिम्मेवारीमा आउँदा समाजले आलोकाँचो ठानेर...