शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पराल बोकेका गाडी ट्राफिकको निसानामा, चालक आन्दोलनमा

बारा  । पराल र गहुँको छ्वाली बोकेका गाडीलाई राजमार्गमा ट्राफिक प्रहरीले रोकेपछि चालकहरू आन्दोलित भएका छन् ।  चालकहरूले पूर्व–पश्चिम राजमार्गको पथलैया सडक खण्डमा सवारी साधन रोकेर मधेस प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयको...