फोटो फिचर
बेमौसमी झरीले खेतमै कुहियो पराल (तस्बिरहरू)
आइतबार, १६ कात्तिक २०८२, ०८ : १२
सारांश
- कात्तिकको दोस्रो साता परेको अविरल झरीले धान खेतीमा क्षति पुर्यायो।
- पाकेको धान भिœयाउन नपाउँदा किसानहरू समस्यामा परेका छन्।
- खेतमा पानी जमेपछि पराल कुहिएर गाईभैँसीलाई पोषणको कमी हुने देखिन्छ।
काठमाडौँ । कात्तिकको दोस्रो साता परेको अविरल झरीले धान खेतीमा ठुलो क्षति पुर्याएको छ । पाकेर थन्क्याउन ठिक्क पारिएको धान वर्षाले बिगारेको हो ।
कतिपय किसानले पाकेका धान भित्र्याउन पाएका छैनन् भने कतिपयको पराल खेतमै कुहिएका छन् । अविरल वर्षापछि खेत चुर्लुम्म डुब्दा पराल कुहिएको हो ।
पराल सामान्यतया गाई–भैँसीको दानापानी (खाना)का रूपमा प्रयोग गरिन्छ। यस्ता कुहिएका परालले गाई–भैँसीलाई पोषण युक्त खुराक नपुग्ने पशु विज्ञहरू बताउँछन् । काठमाडौँ उपत्यकाका केही तस्बिरहरू:
_b3aYTG45fg.jpg)
_BZilcqdQvm.jpg)
_IsWMMu7ChC.jpg)
_RD3zp4xU8w.jpg)
_q3tlRLetqJ.jpg)
_gCHRFHi5Uh.jpg)
_zHwolRBoWH.jpg)
_20yQWreh5b.jpg)
_ahyz1gfLgK.jpg)
_VCH779oGIC.jpg)
_CkUwj9nwJZ.jpg)
_tL2fk4DMLS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण