शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शाहूखला र घिमिरे राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल शाहूखला र चेतनकुमार घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आइतबार उनीहरुलाई नियुक्तिपत्र हस्तान्तरण गरेको...