शाहूखला र घिमिरे राष्ट्रिय टोलीको सहायक प्रशिक्षक नियुक्त
आइतबार, १६ कात्तिक २०८२, १२ : १९
सारांश
- बालगोपाल शाहूखला र चेतनकुमार घिमिरे नेपाली फुटबल टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका छन्।
- एन्फा महासचिव किरण राईले आइतबार उनीहरुलाई नियुक्ति पत्र हस्तान्तरण गरे।
- नवनियुक्त सहायक प्रशिक्षकहरूले एएफसी एसिया कप छनोटमा भूमिका निर्वाह गर्नेछन्।
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षकमा बालगोपाल शाहूखला र चेतनकुमार घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले आइतबार उनीहरुलाई नियुक्तिपत्र हस्तान्तरण गरेको हो ।
एन्फाले यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी हरी खड्कालाई दिएको थियो । नेपाली टोलीले एएफसी एसीया कप छनोटका खेल्दा दुई जनाले सहायक प्रशिक्षकको भूमिका निभाउनेछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण