शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कानुनी हक कार्यान्वयनका लागि सांसदहरुसँग छलफल

काठमाडौँ । लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको कानुनी हक कार्यान्वयनका लागि सांसदहरुसँग छलफल गरिएको छ । मितिनी नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुसँग छलफल गरेको हो । छलफलको क्रममा सांसद्हरुले...