शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार, उजुरी दर्ता

मेक्सिको सिटी । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफूलाई यौन दुर्व्यवहार गर्ने एक पुरुषविरुद्ध मुद्दा दर्ता गराएकी छन्। मंगलबार भएको उक्त घटनालाई उनले ‘सबै महिलामाथिको आक्रमण’ भनेकी छिन्। मेक्सिको सिटीकी मेयर क्लारा...