बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

संसदीय प्रणालीलाई नै सुधार्ने कि प्रत्यक्ष कार्यकारीमा जाने ? (भिडियो)

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपालमा व्यापक चलिरहेको छ- संविधान संशोधनको बहस । हुन त १० वर्षअघि जारी भएको नेपालको संविधान यतिबेला परीक्षणकै अवस्थामा छ ।...