धनगढी । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते भएको आगजनी र तोडफोडबाट क्षतिग्रस्त कैलालीका स्थानीय तहहरूले आधारभूत सेवाहरू पुनः सञ्चालन गरेका छन्। अधिकांश स्थानीय तह सहयोगीहरूको भरमा कार्यालय सञ्चालन...