काठमाडौँ । जेनजी सहिद परिवारले सरकार समक्ष तीन वटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौँमा जेनजी आन्दोलन सहिद परिवार सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई...