बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनी लायन्सले अनुबन्ध गर्‍यो गुल्बादिन नैब

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि लुम्बिनी लायन्सले अफगानिस्तानका अलराउण्डर गुल्बादिन नैबलाई अनुबन्ध गरेको छ । लुम्बिनी लायन्सले यसपटक तेस्रो विदेशी खेलाडीका रूपमा ३४ वर्षीय गुल्बादिन नैबलाई...