शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

२ वर्षसम्म कर्णाली र सुदूरपश्चिमका  ९७ हिमाल आरोहणमा शुल्क छुट

काठमाडौँ । नेपाल सरकारले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अवस्थित ९७ वटा हिमाल आरोहणमा लाग्ने सलामी दस्तुर (शुल्क) पूर्णरूपमा मिनाहा गर्ने  निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...