काठमाडौँ । जापानका चर्चित अभिनेता तासुया नाकादाईको निधन भएको छ । ९२ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो । तासुया ‘र्यान’, ‘हाराकिरी’ र ‘द ह्युमन कन्डिसन’ जस्ता चलचित्रमा उत्कृष्ट अभिनयका...