आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

६८ करोड राजस्व छली गरेका एघार जना विरुद्ध मुद्दा : छली गर्ने चिनियाँ कम्पनीदेखि भारतीय नागरिकसम्म

राजस्व अनुसान्धान विभागले राजस्व चुहावट गर्ने विरुद्ध धमाधम अदालतमा मुद्दा दर्ता गरिरहेको छ । चालू आर्थिक वर्ष (२०७६÷०७७) लागे यता विभिन्न व्यक्ति र उद्योग गरी ११ विरुद्ध विभिन्न जिल्ला अदालतमा...