शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘म चुनावमा उम्मेदवार बन्न मिल्दैन, नयाँ अनुहारहरुलाई सघाउँछु’

विराटनगर । जेनजी आन्दोलनपछि काठमाडौंमा दिएको एक भाषणले रातारात चर्चामा आएका युवा हुन्, २१ वर्षीय प्रवेश दाहाल । सामाजिक सञ्जालमा उनको भाषण भाइरल भएपछि धेरैले उनलाई प्रखर वक्ता र भविष्यको...