जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले पदभार ग्रहण गरेका छन्। बिहीबार प्रदेश प्रमुख कार्यालयमा पुगेर उनले प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन् । सो क्रममा प्रदेशका...