बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नामिबियाका जेजे स्मिथ लुम्बिनी लायन्समा अनुबन्ध, पाँचौँ विदेशी खेलाडी

काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नामिबियाका जेजे (जोहानेस जोनाथान) स्मिथलाई अनुबन्ध गरेको छ ।  लुम्बिनीले एनपीएलको दोस्रो सिजनका लागि नामिबियाका अलराउन्डर जेजे स्मिथलाई अनुबन्ध गरेको...