बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इमेज सहकारीका पीडितहरू फेरि आन्दोलनमा, झुटा सम्झौता गरेको आरोप

पोखरा । बागलुङ र पोखरामा सञ्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू फेरि आन्दोलित बनेका छन् । सहकारीका पीडितलाई झुटा सम्झौता गराएर लामो समयसम्म बचत रकम फिर्ता नदिएपछि पुनः आन्दोलनमा उत्रिएका...