बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गलेश्वर शिवालयमा भक्तजनको घुइँचो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा अवस्थित गलेश्वर शिवालय मन्दिरमा बाला चतुर्दशी पर्वको अवसरमा शतबीज छर्न आएका भक्तजनहरूको घुइँचो लागेको छ । गए रातिदेखि नै शिवालय मन्दिरमा महाबत्ती र अखण्ड बत्ती...