बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्रमा ३ जना डीआईजीको दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌बाट स्वीकृत

काठमाडौँ । सशस्त्र प्रहरी बलमा ३ जना डीआईजीको दरबन्दी थप गर्ने निर्णय गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बल नेपालको सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्दै ३ जना...