मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अफवाह फैलाएको भन्दै चीनले बन्द गर्‍यो ३४ हजार अनलाइन

बेइजिङ । अफवाह फैलाएको भन्दै चीनले ३४ हजार अनलाइन  खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले अप्रिलमा शुरु गरेको क्र्याकडाउन कारबाहीको एक भागको रूपमा, अफवाह फैलाएको आरोपमा ३४ हजार अनलाइन खाताहरू...