बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरेको आरोपमा दुई चालक पक्राउ

‎‎सल्यान । सल्यानको शारदा नदीमा अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्रहरीले दुई वटा हेभी इक्युपमेन्ट (जेसिबी र स्काभेटर) सहित चालकलाई नियन्त्रणमा लिएको छ। ‎‎शारदा नगरपालिका–१ रेशम ज्युलास्थित शारदा नदीमा...