शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी

काठमाडौँ । यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्राफिक जरिवाना सम्बन्धी नयाँ दररेटको पर्चा नक्कली भएको जनाएको छ । विभागले एक सूचना जारी गर्दै यस्ता भ्रामक सामग्रीको विश्वास नगर्न...