काठमाडौँ । नयाँ संस्करणको ‘घर निर्माण फेस्ट’को तयारी थालिएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा आगामी पुस ९ देखि १२ गतेसम्म आयोजना हुने उक्त फेस्टका लागि आयोजकले बुकिङ खुला गरेको...