बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू

कानठमाडाैँ । सगरमाथाको खतरनाक खुम्बु आइसफॉल क्षेत्रमा सात दिनसम्म हराएका ओखलढुङ्गाका ५७ वर्षीय दावा शेर्पा अन्ततः जीवितै फेला परेका छन्।  हिउँको अन्धकार, अक्सिजनको कमी र कठोर चिसोबिच उनले गरेको सङ्घर्षलाई...