विराटनगर । नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमन्त्री अम्बिरबाबु गुरुङले पार्टी परित्याग गरेका छन् । ओखलढुंगामा एमालेले आफूलाई टिकट नदिएर अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका गुरुङले विद्रोह गर्दै एमाले छाडेका...