काठमाडौँ । बैतडीको पाटन नगरपालिका अन्तर्गतको वृन्दावन माध्यमिक विद्यालयमा पुस्तकालय र प्रयोगशाला (ल्याब) स्थापनाका लागि विनियोजित बजेट भुक्तानीको विषयलाई लिएर नगरपालिका र विद्यालय व्यवस्थापन समितिबिच विवाद उत्पन्न भएको छ । चालु...