शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

मन्त्रीले नै स्वीकारे- साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले साना व्यवसायीहरूलाई राज्यको संयन्त्र र कर प्रशासनले ’सुन्तला निचोरेजस्तो’ व्यवहार गरेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।  खुद्रा व्यापार संघको...