काठमाडौँ । नेपाली बैंकिङ क्षेत्रका एक अनुभवी र प्रतिष्ठित व्यक्तित्व नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ । आइतबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । मानन्धर नेपालको...