शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘संकट पछिको अर्थतन्त्र : अवसर र चुनौती’ राष्ट्रिय प्यानल डिस्कसन सम्पन्न

झापा । बिर्तामोडमा ‘संकट पछिको अर्थतन्त्र : अवसर र चुनौती’ विषयक राष्ट्रिय प्यानल डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । वीरता जेसीजको आयोजनामा सञ्चालन भएको डिस्कसन कार्यक्रम आइतबार सम्पन्न भएको हो...