धनगढी । जेनजी अभियन्ता खेमराज साउद अहिले आफ्नो टोलीसहित सुदूरपश्चिममा छन् । पाँचवटा प्रदेशको यात्रा सकेर साउदको टोली सुदूरपश्चिममा आफ्नो अभियान लिएर आएको हो । कोशी प्रदेश, मधेश, बागमती, गण्डकी...