काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि परिपत्रअनुसार मात्रै उम्मेदवार सिफारिस गर्न मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी...