काठमाडौँ । वातावरणीय सन्तुलन कायम राख्न र बढ्दो सहरी प्रदूषणलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्ने उद्देश्यले सरकारले ‘प्लास्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका, २०८२’ जारी गरेको छ । वातावरण संरक्षण ऐन,...