काठमाडौँ । भावी नेतृत्व छनोटलाई लिएर नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदान चलिरहँदा संस्थापन पक्षमा भोट क्रसको चिन्ता बढेको छ । नवौँ महाधिवेशनबाट नेतृत्वमा आएको केपी ओली तेस्रो पटक अध्यक्ष पदका...