बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

एजेन्सी । कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–१ गोलले हरायो...