शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एमाले निर्वाचनमा भोट नहाल्ने रिजाल भन्छन् : बिरामी भएर होटलमा गएँ, सुतेर उठ्दा समय सकिएछ

सुर्खेत । दैलेख क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि बनेका तिलक रिजालले बुधवार भक्तपुरको सल्लाघारीमा जारी एमालेको ११ औँ महाधिवेशनमा मतदान नगरेको पाइएको छ । मतदान प्रक्रियामा सहभागी नहुनेमा उनी...