सिरहा । मिर्चैया नगारपालिका ७ मुराबारीका ८५ वर्षिय सुकराम सदायको आँखा धमिलो देख्न थालेको ८ वर्ष भन्दा बढी भएको थियो। कमजोर आर्थिक अवस्था भएका उले आजसम्म उपचार गराउन सकेका थिएनन्। आँखामा...