धनगढी । कञ्चनपुर जिल्ला कारागारभित्र थुनुवाहरूबिच आपसी विवाद हुँदा एक जना घाइते भएका छन् । कारागारको आन्तरिक विवादका क्रममा चिर्पट प्रहार हुँदा वेदकोट नगरपालिका–९ का गणेश विष्ट घाइते भएका हुन्...