शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दराजले अब डेलिभरीका लागि विद्युतीय स्कुटर प्रयोग गर्ने

वातावरण मैत्री सञ्चालन तर्फ अघि बढ्ने उद्देश्यका साथ नेपालको अग्रणी अनलाइन बजार दराजले अब डेलिभरीको लागि विद्युतीय बाइक प्रयोग गर्ने घोषणा गरेको छ। कम्पनीले हालै १० वटा ओकिनावा डुअल इलेक्ट्रिक...