सिभिल इन्जिनियरिङ्गमा स्नातक गरेका गणेश खनियाले मानवशास्त्रमा स्नाकोत्तर तथा अङ्ग्रेजी साहित्यमा एम.फिल. गरेका छन् । विकासे काममा झण्डै दुई दशक बिताएका उनी अरबी, अफ्रिकी र ल्याटिन अमेरिकी साहित्यको अध्ययनमा आनन्द...