शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

किर्ते नागरिकता र नामसारी प्रकरणमा वडाध्यक्षसहित सात जना दोषी ठहर

हेटौँडा । किर्ते नागरिकता प्रमाणपत्र तयार गरी झुटा विवरणका आधारमा जग्गा नामसारी गरिएको घटनामा जिल्ला अदालत मकवानपुरले वडाध्यक्षसहित सात जनालाई दोषी ठहर गरेको छ । जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको एकल इजलासले...