आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मस्कको प्रस्ताव स्वीकार्न ट्वीटर सहमत

अर्बपति एलन मस्कले गरेको प्रस्ताव स्वीकार गर्न ट्वीटरको बोर्ड तयार रहेको बताइएको छ । रोयटर्सले स्रोतलाई हवाला दिँदै बोर्ड बैठकले ट्वीटर किन्ने मस्कको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको उल्लेख गरेको...