मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरघरमा गएर जनताका पीर–मर्का बुझ्दै सन्दिप पुन

काठमाडौँ । लोकतान्त्रिक प्रगतिशील पार्टी(प्रलोपा)बाट उम्मेदवार सन्दिप पुन घरघरमा गएर जनताको पीर मर्का बुझिरहेका छन् । उनी आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि रुकुम पूर्वबाट उम्मेदवार बनेका...